B.M.P.-3, Charikot, Dolakha 9844060262 hcadolakha@gmail.com
Notice

भर्ना अभियान सुरु गर्ने तथा नियमित पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा।

2026 April 19

भर्ना अभियान सुरु गर्ने तथा नियमित पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा।
संयुक्त रूपमा जारी सूचनाअनुसार विद्यालयहरूले २०८३ साल बैशाख ७ गतेदेखि भर्ना अभियान सुरु गर्ने तथा बैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका हुन्।
उक्त निर्णय विद्यार्थीहरूको शैक्षिक क्रियाकलापलाई समयमै व्यवस्थित गर्न र अभिभावकहरूको अपेक्षा सम्बोधन गर्ने उद्देश्यले गरिएको जनाइएको छ।
विद्यालयहरूले अभिभावक, सरोकारवाला निकाय तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग र सहकार्यका लागि आग्रह गरेका छन्। साथै, जिल्लाभरका अन्य विद्यालयहरूलाई पनि यही निर्णय अनुसरण गर्न अनुरोध गरिएको छ।
Enroll Now