सूचना! सूचना!! सूचना!!!
यस विद्यालयको प्रशासन शाखा आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि बेलुका ३:०० बजेसम्म नियमित रूपमा सञ्चालन भइरहेको जानकारी गराउदछौ।
साथै, उक्त समयमा विद्यार्थीहरूको नतिजा (Result) वितरण कार्य पनि भइरहेको हुनाले सम्बन्धित अभिभावक तथा विद्यार्थी हरुलाइ विद्यालय प्रशासनमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
धन्यवाद।
विद्यालय प्रशासन ।
Notice
विद्यार्थीहरूको नतिजा (Result) वितरण कार्य
2026 April 8